प्रेस चौतारि नेपाल ले स्थापना दिबस मनाउदै

माघ २२ काठमाडौं । प्रेस चौतारि नेपाल ले आफ्नो स्थापना दिवस बिबिध कार्यक्रम  गरि आज देश भरि मनाउन लागेको छ । चौतारिको २५ औ स्थापना दिबस को अवसरमा देशभरि कार्यक्रम गरिमनाउन लागेको हो । चौतारिको केन्दिय कमिटिले पुरुस्कार बितरण कार्यक्रम समेत राखेको छ । चौतारिले बितरण गर्दै आएको प्रेस चौतारी नेपालको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा. बालकृष्ण चापागाईँ – रुपन्देही अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी – लमजुङ डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा – दैलेख वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह – बारा  सावित्रीदेवी-पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई – सुनसरी चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्का ममता भट्ट – डडेलधुरा लाइ आजनै प्रदान गरिने महासचिब हिरामान लामाले बताए ।

तपाईको प्रतिक्रिया