दैलेख १ मा शर्माको अग्रता २ मा शाही

दैलेख क्षेत्र नं १ प्रतिनिधि सभा तर्फ नेकपा एमालेका रविन्द्र राज शर्मा ५०८२ मत सहित अग्र स्थानमा रहेका छन । उनलाइ पछाउदै नेकपा समाजबादी का अम्मरबहादुर थापाले ४६५० मत सहित दोस्रो स्थानमा रहेका छन । राप्रपा नेपालका कुन्तीकुमारी शाहीले . ७१०मत स्बतन्त्र गोपाल नेपाली १७ मत , निरकबहादुर थापा माछा.२ मत, नेमकिपा का प्रकाश गुरुङ्गले ५१५ स्बतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्माले ९४ मत पाएका छन । प्रदेश सभा सदस्यमा दैलेख क्षेत्र नं १ प्रदेश क मा एमालेका धर्मराज रेग्मी . ४८७३ नेपाली काग्रेसका पुर्ण बहादुर खत्रीले ५२५९ मत ल्याएका छन । त्यसैगरी दैलेख क्षेत्र नम्बर २ नेपालि कागे्रसका दिक्पाल शाहीले ६८०६ नेकपा एमोका लक्ष्मी पोखरेलले. ६८०० केसेन्द्र प्रसाद कार्की मादल .१३०० लिएका छन ।

तपाईको प्रतिक्रिया