दैलेख । क्षेत्र नं १ प्रतिनिधि सभा तर्फ नेकपा एमालेका रविन्द्र राज शर्मा ५९३१ मत सहित अग्र स्थानमा रहेका छन । उनलाइ पछाउदै नेकपा समाजबादी का अम्मरबहादुर थापाले ५७२५ मत सहित दोस्रो स्थानमा रहेका छन । राप्रपा नेपालका कुन्तीकुमारी शाहीले १००१ मत पाएका छन । त्यसैगरी दैलेख क्षेत्र नम्बर २ नेपालि कागे्रसका दिक्पाल शाहीले ९००८ मत ल्याउदा नेकपा एमाले का लक्ष्मी पोखरेलले ७८८२ ल्याएका छन ।
तपाईको प्रतिक्रिया

समृद्धि कृषि । ६ मंसिर २०७९, मंगलवार १५:४७