यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम

काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।

प्रत्यक्षतर्फ कांग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।

आदिवासी जनजातितर्फ

१) सरस्वती बजिमय

२) लिलादेवी बोखिम

३) सिताकुमारी राना

४) सुशीला थिङ

५) सपना राजभण्डारी

६) माया राई

७) कुसुम थापामगर

८) मनोरमा सेरचन

खस आर्यतर्फ

१) अम्बिका बस्नेत

२) सरिता प्रसाईं

३) आरजु राणा देउवा

४) ईश्वरी न्यौपाने

५) प्रतिमा गौतम

६) मञ्जु खाँण

७) रमा कोइराला पौडेल

८) कान्तिका सेजुवाल

९) मैना रावल कार्की

मधेसीतर्फ

१) नागिना यादव

२) मुक्ताकुमारी यादव

३) चन्दा चौधरी

४) संगीता मण्डल

५) निनुकुमारी कर्ण

दलिततर्फ

१) शान्ति विक

२) रुपा विक

३) सीता मिजार

४) आशा विक

थारुतर्फ

१) कल्पना चौधरी

२) विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१) जावेदा खातुन् जागा

पुरुष

१)जीवन परियार (दलिततर्फ)

२) विमलेन्द्र निधि (मधेसतर्फ)

३) प्रकाशशरण महत (खस आर्यतर्फ)

तपाईको प्रतिक्रिया