जुम्लाको काचो स्याउ सुर्खेतको बजारमा

सुर्खेत – जूम्लाको काचो स्याउ सुर्खेतको बजारमा आउन थालेको छ । कृषि विकास कार्यालयले जुम्लाका किसानलाई…

कर्णालीमा सरकारी अनुदानको दोहन ,आठ करोडमा किनिएका भैँसी कहाँ हराए ?

सुर्खेत – आर्थिक वर्ष २०७५र०७६ मा सुर्खेतको बराहताल गाउँपालिका–१०, स्थित जनज्योति कृषि तथा पशु सहकारी संस्था…

हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

सुर्खेत – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र हुम्ला जिल्ला उत्तर दक्षिण त्रिदेशीय ९नेपाल–भारत–चीन० सडक सञ्जालसँग…

जुम्लामा दुई जातको स्याउ सिफारिस तयारी

जुम्ला — जुम्लास्थित बागवानी अनुसन्धान केन्द्र राजिकोटले राष्ट्रिय बिउ बिजन तथा गुण नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरमा…

दैलेखमा भेटियो मिथेन ग्यास भण्डार

दैलेख – चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन…

कर्णालीको बजेटमा कृषिलाई प्राथमिकता

याम शर्मा – कर्णाली सरकारले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । चालु…

अर्गानिक कर्णाली प्रदेशको अभियानमा चुनौती

सुर्खेत- कर्णालीमा प्रदेश सरकार गठनपछि २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्णालीलाई अर्गानिक प्रदेश…

स्वास्थ्य मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ। बिहीबार आगामी आर्थिक…

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौँ । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छ…

कृषि मन्त्रालयको बजेट अघिल्लो वर्षभन्दा ०.३३ प्रतिशत मात्रै बढी

काठमाडौँ । कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । सङ्घीय संसद्को दुवै…